मंगलबार, असोज १६, २०८०

केपी ओली जनताकाबीच नांगिसके: अध्यक्ष प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ११ गते १३:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघ र प्रदेशहरुमा सरकारबाट एमाले बाहिरिनु आफूहरूको लागि खुसीको कुरा भएको बताएका छन् ।

देशभरका पालिकास्तरीय सम्मेलनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले भने, ‘ओली प्रवृति र विघटनकारी प्रवृत्तिका रूपमा केपी ओली जनताकाबीचमा नांगिए र सबै सरकारबाट अलग हुनुपर्ने अवस्था आयो । यो कम्युनिष्ट पार्टीका लागि खुसी र गर्वको कुरा हो ।’

प्रचण्डले मओवादी नेतृत्व र माओवादीका एजेण्डाहरूलाई उल्ट्याउन दुई पटक संसद विघटन गरेर ओलीले प्रतिगमनको प्रयास भएको दाबी गरे ।

तपाइँको प्रतिक्रिया