मंगलबार, असोज १६, २०८०

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ३ गते १३:२७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । दुबईबाट आएका दुई यात्रुको साथबाट शुक्रबार उक्त सुन बरामद भएको हो।

विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि उनीहरुलाई प‍ठाउने तयारी गरिरहेको जानकारी दिए । एक मात्र अन्तराष्ट्रिय विमानस्थलबाट पटक पटक सुन बरामद
हुँदै आएको पाइन्छ ।

तपाइँको प्रतिक्रिया