शनिबार, असोज १३, २०८०

सुनको मूल्य तीन सयले बढ्यो

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ८ गते ११:५७

काठमाडौँ । सुनको मूल्य तीन सयले बढेको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार १०० मा कारोबार भएकोमा सोमबार ३ सय बढेर ९२ हजार ४०० पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको सोबारको मूल्य प्रतितोला ९१ हजार ९०० पुगेको छ । आइतबार ९१ हजार ६०० मा कारोबार भएको थियो ।

 

तपाइँको प्रतिक्रिया