मंगलबार, असोज १६, २०८०

केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ता शर्माले भने, कमरेड एक औंला यता बाँकी औंला त्यतै

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ७ गते १४:०८

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसले ५ वर्षमा महाधिवेशन गर्न सकेन भन्ने आलोचनाबारे उल्टै प्रश्न तेस्राएका छन् । प्रवक्ता शर्माले ट्विट मार्फत भनेका छन, कांग्रेसले ५ बर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने, केपी शर्मा ओलीको आलोचना स्वीकार्य छ तर उनी आफ्नो पार्टी तर्फ नफिर्किएको उल्लेख गरेका छन् ।

आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनु भन्दा २० महिना अघि एमालेको ०७१ असारमा भएको थियो महाधिवेशन िकमरेड १ एक औंला यता बाँकी औँला त्यतै भन्दै प्रवक्ता शर्माले भनेका छन् ।

तपाइँको प्रतिक्रिया