मंगलबार, असोज १६, २०८०

२४ घण्टामा ११५७ नयाँ संक्रमित थपिए, १११३ जना डिस्चार्ज, ८ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ असोज १३ गते १६:४८

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट ११५७ नयाँ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १४५४१ जनाको नमूना परीक्षण गराउँदा ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १११३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९३ जना रहेको छ ।

तपाइँको प्रतिक्रिया