शनिबार, असोज १३, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै,विनियोजित माथि छलफल हुने कार्यसूची

फ्ल्यासन्युज नेपाल२०७८ असोज ७ गते ९:१९

काठमाडौं । प्रतिनिधिसभाको बैठकआज दिउँसो २ बजे बस्दैछ । आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारितका लागि सदनमा पेश गर्नुहुने छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत भदौ २३ गतेदेखि संसद वैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।

अवरोधकै बीच बजेट विधेयक पेश गरिएको थियो ।

तपाइँको प्रतिक्रिया