मंगलबार, असोज १६, २०८०

बजेटसम्बन्धी तीनवटै अध्यादेश पारित

फ्ल्यासन्युज नेपाल२०७८ भदौ २५ गते १४:४८

काठमाडौं । प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धि तीनवटै अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधबीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित भएको हो ।

एमाले सांसदहरूको नाराबाजीकाबीच अध्यादेश पारित भएपछि १५ मिनेटका लागि बैठक रोकिएको छ ।

तपाइँको प्रतिक्रिया