शनिबार, असोज १३, २०८०

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

फ्ल्यासन्युज नेपाल२०७८ भदौ २३ गते ११:५८

काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन ।

आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।

तपाइँको प्रतिक्रिया