सोमबार, असोज १५, २०८०

ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ- डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १४ गते १३:१३

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा थुपै्र समस्या भएताा पनि समस्या भने ज्यूँका त्यूँ रहेको दाबी गरेका छन् । मंगलबार ट्पिवट गर्दै डा. बाबुराम भट्टराईले ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ ! भन्दै लेखका छन् ।

उनले मिसनखोरको खेलो जारी छ१छिमेकीको हैकम जारी छ१जयसिंह धामीको वेपत्ता जारी छ१छाउपडी जारी छ१छोइछिटो जारी छ१मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ१श्रमिकको चुलो खाली छ१अतस्वैकल्पिक शक्तिको खोजी जारी छ भन्दै उल्लेख समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया