शनिबार, असोज १३, २०८०

दुवै संसदको अधिवेशन अन्त्य

फ्ल्यासन्युज नेपाल२०७८ भदौ १ गते १४:४९

संघीय संसदको दुवै अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको अधिवेशन अधिवेशन अन्त्य सँगै राष्टिय सभाको अधिवेशन समेत अन्त्य भएको घोषणा गरिएको हो ।

संघीय संसदका दुवै संसदको अधिवेशन अन्त्य भएसँगै राष्ट्रिय सभाको नवौं महाधिवेशन समेत स्वत अन्त्य भएको हो । राष्ट्रिय सभाको १२ बैठक बसी २० घण्टा ४८ मिनेट व्यतित भएको सभाको अधिवेशन अवधीमा शुन्य समयमा ३६ र विशेष समयमा ४६ जना सांसदे बोल्नु भएको थियो ।
सभाले नवौं अधिवेशनको अवधीमा सात वटा विधेयक पारित गरि सोको सन्देश प्रतिनिधि सभामा पठाएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया