बुधबार, असोज १७, २०८०

हितेन्द्रद्वारा कुलमान विरुद्ध सर्वाैच्चमा रिट दायर

फ्ल्यासन्युज नेपाल२०७८ साउन ३२ गते १७:०२

काठमाडौं । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निवर्तमान कार्यकारी निर्देश हितेन्द्र देव शाक्यले सर्वाेच्चमा रिट दायर गरेका छन् ।

सरकारले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नेपाल विधुत प्राधिकरणको कार्यकारी पदमा नियुक्त गरेको भन्दै शाक्य सर्वाेच्च अदालत पुगेका हुन् ।

शाक्यले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,उर्जा मन्त्रालय,उर्जामन्त्री र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

तपाइँको प्रतिक्रिया