मंगलबार, असोज १६, २०८०

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको शपथ

फ्ल्यासन्युज नेपाल२०७८ साउन १४ गते १०:४३

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराएका थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

तपाइँको प्रतिक्रिया