मंगलबार, असोज १६, २०८०

कांग्रेसले गण्डकी प्रदेशका मन्त्रीको नाम टुंगायो

फ्ल्यासन्युज नेपाल२०७८ साउन ८ गते १२:४९

काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेसले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।

त्यस्तै दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय गरेको छ । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

तपाइँको प्रतिक्रिया