मंगलबार, असोज १६, २०८०

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

फ्ल्यासन्युज नेपाल२०७८ असार २९ गते ११:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज देशबासीको नाममा अन्तिम सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पूर्नगठन गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । उक्त आदेश सँगै ओलीले देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिने भएका छन् ।

तपाइँको प्रतिक्रिया