जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?: प्रवक्ता शर्मा
फ्ल्यासन्युज नेपाल२०७८ असार ११ गते १५:३८
काठमाडाै ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।
उनले दलितहरुमाथि हुने विभेदको सन्दर्भमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई इंगित गरी प्रधानमन्त्री ओलीसँग सो प्रश्न गरेका हुन्।
‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन। दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन ।
हेर्नुहाेस् प्रवक्ता शर्माद्वारा जारी विज्ञप्ति