प्रदेश-१ को बजेट अधिवेशन जेठ २४ गतेका लागि सिफारिस
फ्ल्यासन्युज नेपाल२०७८ जेठ २० गते ९:३५
काठमाडौं । प्रदेश नम्बरको बजेट अधिवेशन जेठ २४ गतेका लागि आव्हान गर्न सिफारिस गरेको छ । विहिबार विहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।