मंगलबार, असोज १६, २०८०

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक

फ्ल्यासन्युज नेपाल२०७८ जेठ १७ गते १०:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । पछिल्लो समयको राजनीति घटनाक्रम र कोभिड १९ महामारीबारे थप सक्रियता बढाउनेबारे मन्त्रीपरिषदको बैठक बोलाएको जनाइएको छ ।

बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष ०७८/०७९ को बजेट कार्यान्वयका बारेमा समेत छलफल हुने भएको छ ।

तपाइँको प्रतिक्रिया