शुक्रबार, जेठ २६, २०८०

राष्ट्रपतिद्वारा नागरिक अध्यादेश जारी

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ९ गते १७:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी एक वक्तव्य जारी गर्दै उक्त अध्यादेश जारी गरिएको जनाएका छन् ।

तपाइँको प्रतिक्रिया