शुक्रबार, जेठ २६, २०८०

पछिल्लो २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको ज्यान गयो

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ९ गते १७:००

काठमाडौं । पछिल्लो ४ घण्टामा नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै थप ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया