शुक्रबार, जेठ २६, २०८०

आज समर्थन नदिएपछि संसद विघटन गरेर चुनावमा लग्यो भन्न पाइदैन- प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ७ गते १४:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन पून पनि आग्रह गरेका छन् । उनले आफूसँग १२१ सांसदको मतभार रहेको बताउँदै दलहरुसँग विश्वासको मत दिन आग्रह गरे । उनले यदि विश्वासको मत दिएर समर्थन गरिएन भने प्रतिनिधि विघटन हुने समेत जानकारी दिए।

उनले भने आज समर्थन नदिएपछि प्रतिनिधि सभालाई विघटन गरेर चुनावमा लग्यो भन्न पाइदैन । उनले चुनाव हुँदैमा आकाश नखस्ने बताउँदै निर्वाचनबाट भाग्न नहुने जिकिर गरे ।

तपाइँको प्रतिक्रिया