मंगलबार, जेठ १६, २०८०

पछिल्लो २४ घण्टामा थप १९० जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते १७:४८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै २२,०८७ जनामा गरिएको परीक्षणमा थप ८२२७ जना नयाँ संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाम ६,५४३ कोरोना मुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया