बादललाई खिमलालले हराए
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते १७:३४
काठमाडौं । बागमति प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन्। उनले गृहमन्त्री राम बहादुर थापा बादललाई पराजित गर्दै विजय हासिल गरो हुन् ।
संयुक्त गठवन्धनका तर्फबाट उम्मेदवार बनेका देवकोटा विजयी हुँदा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका रामबहादुर थापा बादल पराजित भएका हुन्।