कोरोना नियन्त्रणका लगायतका सन्दर्भमा कांग्रेसले बुझायो ५ पृष्ठ लामो ज्ञापन पत्र
फ्ल्यासन्युज नेपाल२०७८ जेठ ६ गते १२:१८
काठमाडौं । कोरोना भाइरस नियन्त्रण लगायतका समसामयिक विषयवस्तुका आधारमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बिहिबार पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ रोकथाम र नियन्त्रणका पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।
हेर्नुहाेस् ज्ञापनपत्र जस्ताकाे त्यस्तै