शुक्रबार, जेठ २६, २०८०

मोरङको रंगेली नगरपालिकामा एक महिलाको हत्या

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ५ गते ११:३०

मोरङ । मोरङको रंगेली नगरपालिका बडा नम्बर ३ मा एक महिलाको हत्या भएको छ । मोरङको रंन्जनि घर भएकी २४ बर्षकी सुनिता यादवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । शव रंगेली ३ तिलुवा चोक स्थित नहरमा फेला परेको थियो ।

हत्या आरोपमा प्रहरीले श्रीमान बेचन यादव , देवर बिनोद यादव मृतककी सासु ५० वर्षिय बिजुली यादव ससुरा रामु यादवलाइ अनुसन्धान को लागि नियन्त्रण्मा लिएको छ ।

तपाइँको प्रतिक्रिया