शनिबार, असोज १३, २०८०

सूदुरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ जेठ ३ गते १६:५७

काठमाडौं । सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएसँगै एक सातादेखि होम आइसोलेसनमा रहेका छन् । मुख्यमन्त्री भट्टको गत वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

भट्टका स्वकीय सचिव शिवसिंह ओलीले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएका छन् । कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेका ओलीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया