बिहीबार, माघ २६, २०७९

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३१ गते १८:१०

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् ।अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरिएको हो ।

आजको बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव समूहलाई सहभागी नगराइएको स्रोतको दाबी छ । आजको बैठकमा महन्थ ठाकुर पक्षीय २० जना सांसदहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया