शनिबार, माघ २१, २०७९

प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज दिउँसो साढे २ बजे

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३१ गते ७:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् । पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

तपाइँको प्रतिक्रिया