राष्ट्रिय जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटायो
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २९ गते १५:२६
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । नेता थापालाई पार्टीको हत विपरित चलेकाे भन्दै आज बिहान स्पष्टिकरण सोधेको थियो ।
थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको सचेतक पियारी थापाले बताइन् ।पोखरामा पार्टी महासचिव मनोज भट्टको नेतृत्वमा बैठक बसेको बैठकले थापालाई संसदीय दलको नेताबाट हटाएको हो
हेर्नुहोस् पत्र सहित