मंगलबार, मंसिर २०, २०७९

हामी प्रधानमन्त्रीको पक्षमा पनि छैनौं विपक्षमा पनि छैनौं- राजपा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १६:४१

काठमाडौं । जनता समाजवादीका नेताका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् ।

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो । लोकतन्त्र आइसकेपछि पनि हामी पीडित अवस्थामा छौं ।

 

तपाइँको प्रतिक्रिया