बुधबार, चैत ८, २०७९

ओलीलाई प्रचण्डले भने, फेरी संसद विघटन गर्नुहुन्छ भन्ने लागेर हामीले समर्थन फिर्ता नलिएको हो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १५:३२

काठमाडौं । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजन भएपश्चात पनि समर्थन फिर्ता नलिनुको कारण फेरी संसद विघटन गर्ने डरले समर्थन तत्काल फिर्ता नलिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा कोभिड संक्रमण फैलिएको बताए । उनले हजारौं मानिस लिएर थुप्रै स्थानको सिलान्यास र रथयात्रा गरेको बताए ।उनले स्मार्ट सिटीमा समेत पूर्वाग्रह भएको आरोप लगाए । उनले भरतपुर आफ्नो निर्वाचन क्षेत्र भएकाले वास्ता नगरेको समेत बताए ।

उनले विश्वासको मत नपाउने भएकाले संवैधानिक परिषदको बैठक बोलाएको भन्दै आपत्ती जनाए । अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन

तपाइँको प्रतिक्रिया