आइतबार, चैत १२, २०७९

१५ मिनेटका लागि संसद बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १३:३४

काठमाडौं । १५ मिनेटका लागि संसद बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष अधिवेशन मार्फत विश्वासको मत लिने घोषणासँगै आज संसद अधिवेशन बैठक बोलाइएको छ ।

सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् ।

तपाइँको प्रतिक्रिया