शुक्रबार, असोज २१, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १७:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जना कोरोना भाइरस संक्रमितहरुको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३,६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा गत २४ घण्टामा थप थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। त्यस्तै उक्त अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन्।

तपाइँको प्रतिक्रिया