बुधबार, मंसिर १३, २०८०

संवैधानिक परिषदको बैठकमा सहभागी नहुन प्रचण्डको आग्रह

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १७:२०

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा सहभागी नहुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सभामुखले नै बहिस्कार गरिसकेको बैठकमा परिषद्को आइतबारको बैठक स्थगित गर्न पनि दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया