मन्त्रीपरिषदको बैठक बस्दै
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १२:१७
काठमाडौं । मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दैछ । बैठक शनिबार साँझ ५ बजे बस्ने भएको हो ।आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्ने गरि सयन्त्र बनाउने निर्णय गर्ने जनाएको ।
त्यस्तै बैशाख २७ गते हुने संसद अधिवेशन मार्फत विश्वासको मत लिन लागेका सरकारको थप रणनीतिबारे समेत छलफल हुने भएको छ । आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।