बुधबार, चैत ८, २०७९

डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १०:२०

दिल्ली । । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले शुक्रबार मृत्यु भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा अप्रिल २६ मा भर्ना भएका राजनको उपचार हुँदै गर्दा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यतित गरिरहेका थिए ।

२०१८ को मे २ तारिखमा पत्रकार हत्यामा दोषी पाइएका राजनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । मुम्बइमा भएका चर्चित घटनाहरुमा उनी जिम्मेवार मानिन्छन् ।

तपाइँको प्रतिक्रिया