मंगलबार, असोज ११, २०७९

पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु,९१९६ मा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते १७:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको कुल संख्या ३५७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो। १९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया