बिहीबार, जेठ १८, २०८०

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते १५:००

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ ।

जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो ।

तपाइँको प्रतिक्रिया