बुधबार, मंसिर १३, २०८०

काठमाडौं उपत्याकामा २९ गते सम्म लकडाउन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १६:२१

काठमाडौं । काठमाडौं उपत्याका तीन जिल्लामा बैशाख २९ गते सम्म लकडाउन लम्बाउने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र लतिपुर जिल्लाका प्रमख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो।

साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

तपाइँको प्रतिक्रिया