बुधबार, चैत ८, २०७९

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते १४:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।आज अपरान्ह् ३:३० बजे समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा  देशवासीका नाममा सम्बोधन गर्ने  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएको समेत थापाले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया