आर्थिक वर्षमा लागू हुने गरि श्रमिकहरुको पारिश्रमिक पूनरावलोकन हुन्छ- प्रधानमन्त्री (भिडियो सहित)
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १८ गते ११:४९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८ ०७९ मा लागू हुने गरि श्रमिकहरुको पारिश्रमिक पूर्नरावालोकन हुनेमा विश्वास व्यक्त गरेका छन् ।
अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा भिडियो शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले मुलुकमा कोभिड १९ले भने निकै प्रभावित पारेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सन्देश मार्फत मासिक पारिश्रमिक बढ्ने समेत बताएका छन् ।
सुन्नुहोस् भिडियो सन्देश