बिहीबार, मंसिर १४, २०८०

नेपालमा एकै दिन ३५ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १६ गते १७:१६

काठमाडौं । नेपालमा एकै दिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको पीसीआर परीक्षणबाट ४ ह
जार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

तपाइँको प्रतिक्रिया