बिहीबार, चैत ९, २०७९

मधेश आन्दोलनमा दोषी ठहर भएका १२० जनाकाे   मुद्धा फिर्ता

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १५:३६

काठमाडौं । सरकारले मधेश आन्दोलनमा दोषी करार भएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार बादी भई चलेको मुद्दा फिर्ता लिइएको जानकारी दिएका छन् ।

नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो सत्ता जोगाउनका लागि गलत दोषीहरुलाई उन्मुक्ति दिएको भन्दै उक्त निर्णयको आलोचना भएको छ ।
क -कसको मुद्धा फिर्ता भयो हेर्नुहोस सूची

तपाइँको प्रतिक्रिया