सोमबार, चैत ६, २०७९

लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयन गर्न सबैले शशक्त भूमिका खेलौ- देउवा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ११ गते १०:२६

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यन्वयनमा सबैले आआफ्नो ठाउँबाट शशक्त भूमिका खेल्नु पर्ने बताएका छन् ।

शनिबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै सभापति देउवाले ऐतिहासिक आन्दोलन मार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यन्वयनमा सबैले आआफ्नो ठाउँबाट शशक्त भूमिका खेल्नु पर्ने उल्लेख गरेका छन् ।

उनले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा बस्ने सबै दिदीबहिनी एवं दाजुभाइलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया