आइतबार, असोज १६, २०७९

एमालेको बैठक बालुवाटारमा सुरु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते १२:३४

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको वैठक बालुवाटारमा सुरु भएको छ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा कर्णाली प्रदेशम फ्लोर क्रस गर्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा कर्णाली प्रदेशम फ्लोर क्रस गर्ने नेपाल समूहका कर्णालीका प्रदेश सांसदका साथै सघीय सांसदले दिएको स्पष्टिकरणाका सन्दर्भमा छलफल हुने भएको छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका  प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । यसका साथै रिक्त रहेका उपनिर्वाचन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको नेकपा एमालेले जनाएको छ ।

तपाइँको प्रतिक्रिया