बिहीबार, मंसिर १४, २०८०

पूर्व राजा शाह दम्पतीलाई कोरोना संक्रमण

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ७ गते १३:५३

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी धर्म पत्नी कमोलराज्य लक्ष्मी शाह संक्रमित भएका छन् ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट सुरक्षित रहनका लागि स्वास्थ्य सरकारले शहरी इलाका शिक्षण संस्था वैशाख मसान्त सम्मका लागि बन्द गरिसकेको छ।

तपाइँको प्रतिक्रिया