बिहीबार, मंसिर १४, २०८०

सुनको तोलामा तीन सयले घट्यो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ७ गते १२:३१

काठमाडौं। सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ

तपाइँको प्रतिक्रिया