शनिबार, मंसिर २४, २०७९

प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठकको आव्हान

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते १४:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठकको आव्हान गरेका छन् ।।पछिल्लो पटक चुलिदै गएको राजनीति अस्थिरता र कोरोना कहरबारे छलफल गर्न प्रधानमन्त्री ओलीले साझा संयन्त्र सहित अघि बढ्न शनिबारका लागि सर्वदलिय बैठक बाेलाएका हुन् ।

पछिल्लो समय कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया