शुक्रबार, असोज १४, २०७९

सर्वाेच्चमा सिफारिस भएका दुई न्यायाधीशको सुनुवाई आज हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ३ गते १०:४३

काठमाडौं । सर्वाैच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीशहरुको सुनुवाई आज हुने भएको छ । प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुन लागेको हो ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिमा उनीहरु विरुद्ध सातवटा उजुरी परेका छन् । सुवेदी विरुद्ध सर्वाेच्च अदातलको योग्यता सम्बन्धी प्रश्न समेत उठेको थियो ।

तपाइँको प्रतिक्रिया