बिहीबार, मंसिर १४, २०८०

बाध्यताबस हाम्रो आमा बचाइदिनु भन्दै यी सानासाना बाबुहरू (हेर्नुस् भिडियो )

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते २३:४७

२५ बर्षको कलिलो उमेरमा दुई बतच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ । नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन् ।भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ । तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् । उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।कठै आउनुस् सहयोग गरौ।हेर्नुस् भिडियो

तपाइँको प्रतिक्रिया