मंगलबार, जेठ १६, २०८०

आजका लागि बोलाइएको जसपाको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३१ गते १५:०९

काठमाडौँ– जनता समाजवादी पार्टीको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक बोलाएको थियो ।पार्टी अध्यक्ष राजेन्द्र महत्तो जनकपुर गएको र अरु नेताको कार्यब्यस्तताका कारणले बैठक स्थगित भएको जसपा कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया